याडिया नेपालले तीन नयाँ विद्युतीय स्कुटर, GS70, GT70 र GT80 सार्वजनिक गर्ने, प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिलाई प्राथमिकता
मङगलबार १९ साउन २०८३ ०३:३१ AM
काठमाडौँ / विश्वको प्रमुख विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले नेपालमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने भएको छ। नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले