लिपमोटर B03X नेपाली बजारमा सार्वजनिक हुँदै, केके छन् विशेषता ?
काठमाडौँ / अत्याधुनिक तथा प्रिमियम विद्युतीय एसयूभी लिपमोटर B03X नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले उक्त ईभीलाई छिट्टै विशेष कार्यक्रममार्फत