लुम्सेरा गाउँको ४०० बर्ष पुरानो त्यो रुख जुन ढलेपछि चिन्तित छन् स्थानीय
मङगलबार १९ साउन २०८३ ०३:५६ AM
कर्णाली / जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको