एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

  • मङगलबार १९ साउन २०८३ ०३:४२ AM
एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४०.६० प्रतिशतले ४ अर्ब १ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ८५ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ The post एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ appeared first on Businesspana.