शिक्षा मन्त्री पोखरेल राजनीतिक पत्रकारसँग छलफल गर्दै

  • मङगलबार १९ साउन २०८३ ०३:५९ AM
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चार माध्यमबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । मन्त्रालयका अनुसार छलफलमा… Continue reading शिक्षा मन्त्री पोखरेल राजनीतिक पत्रकारसँग छलफल गर्दै