४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज

  • मङगलबार १९ साउन २०८३ ०८:१० AM
राधा लुइटेलफिदिम, साउन १९ गते। पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाभित्र ४१ वटा जनावर र एक बालिकालाई टोक्दै आतङ्क मच्चाएको शङ्कास्पद भुस्याहा कुकुरमा रेविज सङ्क्रमण पुष्टि भ...