भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
मङगलबार १९ साउन २०८३ ०८:१० AM
चितवन, साउन १९ गते । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएकोे छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्...