सल्यानमा तीन नाल भरुवा बन्दुक बरामद

  • मङगलबार १९ साउन २०८३ ०८:२१ AM
शङ्कर केसीसल्यान, साउन १८ गते। सल्यानका दुई सामुदायिक वनबाट प्रहरीले तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाइ...