स्याङ्जा प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभाव
मङगलबार १९ साउन २०८३ ०८:४४ AM
अर्जुन काफ्लेस्याङ्जा, साउन १९ गते। कुनै समय बिरामीको अभाव हुने स्याङ्जाको प्रदेश अस्पताल पुतलीबजार नगरपालिका–३, कुमालगाउँमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गए...