बाढी र पहिरोले आज कुन-कुन राजमार्ग अवरुद्ध ? (सूचीसहित)

  • मङगलबार १९ साउन २०८३ ०२:४८ AM
काठमाण्डु – केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको अनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। काठमाण्डु र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३,