वीरगन्ज । लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या भएको भन्दै शीघ्र न्यायका लागि अनुरोध गरेको छ । ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी खड्काको शव साउन