काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीलाई स्पा सेवा सहुलियतमा उपलब्ध गराउन ट्रान्क्विलिटी स्पासँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, बैंकका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्युटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा