काठमाडौं । नबिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा महत्वपूर्ण सफलता हासिल गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नबिल बैंकले वाणिज्य बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट डेभलपमेन्ट बैंक, बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी