बाढी र पहिरोले कहाँ-कहाँको सडक अवरुद्ध बनायो ?

  • मङगलबार १९ साउन २०८३ ०३:०८ AM
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्गमा बाढी र पहिरो गएपछि यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका धेरै सडक पूर्ण वा आंशिक रूपमा बन्द भएका छन् । काठमाडौं र ललितपुर जोड्ने केही सडक पनि अवरुद्ध भएका छन् । ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो