पाँच वटा संसदीय समितिकोे बैठक बस्दै

  • मङगलबार १९ साउन २०८३ ०२:३३ AM
पाँच वटा संसदीय समितिकोे बैठक आज बस्ने भएको छ । मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन