पाँचथरका तीन स्थानीय तहमा रेविजको त्रास : धमाधम मर्न थाले पशुचौपाया, उच्च सतर्कता अपनाउन आग्रह
मङगलबार १९ साउन २०८३ ०१:२२ AM
पाँचथर : पाँचथरका फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा रेविज संक्रमण फैलिन थालेपछि पशुचौपाया धमाधम मर्न थालेका छन्। भुस्याहा कुकुरको टोकाइपछि संक्रमित भएका गाई, भैंसी, राँगा, गोरु र बाख्रामा रेविज पुष्टि हुँदै गएपछि स्थानीय