चुल्होको आगो सल्किँदा गौरीगञ्जमा भान्सा घर जलेर नष्ट

  • मङगलबार १९ साउन २०८३ ०१:४० AM
झापा :  झापाको गौरीगञ्ज गाउँपालिका–३ नमुना टोलमा चुल्होको आगोबाट आगलागी हुँदा एक परिवारको भान्सा घर जलेर नष्ट भएको छ।   जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति करिब ११ बजे स्थानीय गणेशलाल महत्तोको टिनको छानो र