मधेसलाई बुझ्नुपर्छ, त्यहाँका मान्छे हाम्रै हुन भन्नुपर्छ : लक्ष्मणलाल कर्ण

  • मङगलबार १९ साउन २०८३ ०८:०१ AM
मधेसलाई सबैले बुझ्नुपर्छ। हाम्रै देश हो, हाम्रै ‘टेरिटोरी’ हो। त्यहाँका मान्छे हाम्रै मान्छे हुन्, नेपाली हुन्। जुन दिन यो कुरा यति ‘मिनिमम’ बुझ्दिनु हुन्छ, धेरै कुराको निवारण त्यसैबाट सुरु भइहाल्छ। अहिले सुन्नुभो नागरिकताबारे ।मधेसमा जानुस् तपाईंको नागरिकता लिन। यदि मधेसी अनुहार भो भने त ५० किसिमका कुरा गर्छ जिल्ला प्रशासन कार्यालय पनि। त्यसपछि दिन्छ। कति खोजबिन गर्ने त ०६२–६३ को नागरिकता ? नागरिकताको ‘हिस्ट्री’ धेरै ठूलो छ। उखान के भन्छ भने– &lsq