हिल्साबाट ताक्लाकोट जान अनलाइन विवरण अनिवार्य

  • मङगलबार १९ साउन २०८३ ०७:२७ AM
राजन रावतहुम्ला, साउन १९ गते। हुम्लाको हिल्सा नाकाबाट चीनको ताक्लाकोट प्रवेश गर्न अब अनिवार्य रूपमा अनलाइन विवरण (अनलाइन दर्ता) भर्नुपर्ने व्यवस्था लागू गरिएको छ। चीन प्रवेश गर्ने...