सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

  • मङगलबार १९ साउन २०८३ ०७:२८ AM
कर्णाली, साउन १९ गते । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ ह...