गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

  • मङगलबार १९ साउन २०८३ ०७:३३ AM
रमेश विश्वकर्मागुल्मी, साउन १९ गते। गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोककी ३२ वर्षीया सीता पोखरेलको मृत्यु जिल्ला प...