राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

  • मङगलबार १९ साउन २०८३ ०७:४३ AM
दाङ, साउन १९ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार ए...