विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

  • मङगलबार १९ साउन २०८३ ०७:४७ AM
शेरबहादुर सार्कीबाजुरा, साउन १९ गते। बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर बिरामी हुनुभएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्...