सर्लाहीमा खाना पकाउने ग्यासको वितरण सहज र पारदर्शी बनाइने
मङगलबार १९ साउन २०८३ ०७:५५ AM
जनार्जन खत्रीसर्लाही, साउन १९ गते। सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभावबारे बढ्दो गुनासोपछि यसको वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने निर्णय गरिएको छ। गोरखापत्र दैनिकसहित व...