यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

  • मङगलबार १९ साउन २०८३ ०१:३७ AM
काठमाण्डु – देशभर मनसुनी वायुको प्रभाव मंगलबार पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी