विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

  • मङगलबार १९ साउन २०८३ ०१:५३ AM
काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ