काठमाडौं।एनएमबी ले आर्थिक वर्ष २०८२-०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले चौथो त्रैमास (असार मसान्तसम्म को पछिल्लो तीन महिना) मा १ अर्ब ३२ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब २३ करोड ८७ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ… Continue reading एनएमबी बैंकको वार्षिक नाफा ४ अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी कति?