अलिबाबाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई मोडल ‘क्वेन३.८-म्याक्स’

  • मङगलबार १९ साउन २०८३ १२:४७ AM
चीनको अलिबाबाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र सक्षम कृत्रिम बुद्धिमत्ता (एआई) मोडल क्वेन३.८-म्याक्स सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल आकारका हिसाबले गत महिना चिनियाँ कम्पनी मुनशट एआईले सार्वजनिक गरेको The post अलिबाबाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई मोडल ‘क्वेन३.८-म्याक्स’ appeared first on Technology Khabar.