छोराको मृत्युको पीडा सहन नसक्दा आमाले पनि गरिन् आत्महत्या

  • मङगलबार १९ साउन २०८३ १२:५५ AM
इलाम,  इलामको माइजोगमाई गाउँपालिका–२ मा एक हृदयविदारक घटना भएको छ। खोलाले बगाएर छोराको मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार हिजो  विद्यालयबाट घर फर्कने क्रममा एक