१५ दिनको वाचा, ‘१०० दिन’को पर्खाइ : अधिकार माग्दै फेरि माइतीघरमा सुकुम्बासी

  • मङगलबार १९ साउन २०८३ ०७:०१ AM
काठमाडौं : भूमिहीन सुकुम्बासीहरू आफ्ना माग सरकारसमक्ष पुनः पुर्‍याउन सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। संविधानले सुनिश्चित गरेको भूमिहीन सुकुम्बासीको अधिकार अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनीहरूले सरकारविरुद्ध विरोध जनाएका हुन्।सरकारले सुकुम्बासी समस्या १५ दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएर डोजर लगाएर उठाएको थियो। १०० दिन बितिसक्दा पनि अवस्था जस्ताको तस्तै रहेको उनीहरूको गुनासो छ। सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोपसमेत उनीहरूले लगाएका छन्।संयुक्त राष्ट्रिय सुकु