चलचित्र क्षेत्रको विकासमा सरकार सकारात्मक

  • मङगलबार १९ साउन २०८३ ०६:१० AM
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन १९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यावहारिक कार्यविध...