मनसुनको प्रभाव निरन्तरः तीन प्रदेशमा भारी वर्षा

  • मङगलबार १९ साउन २०८३ ०६:३३ AM
काठमाडौँ, साउन १९ गते । देशभर मनसुनी वायुको प्रभाव मङ्गलबार पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी...