सङ्कट टार्न जल पुनर्भरण

  • मङगलबार १९ साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन १९ गते । मधेशमा देखिएको जलसङ्कटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्यधिक दोहन, चुरेभाबर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर...