गत वर्षभन्दा धेरै रोपियो धान

  • मङगलबार १९ साउन २०८३ ०६:४९ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १९ गते । यस वर्ष वर्षा कम हुने भनिए पनि हालसम्म गत वर्षभन्दा बढी धान रोपाइँ भएको छ । गत वर्ष ८३.९३ प्रतिशत धान रोपाइँ भएकामा यस वर्ष ९२ प्रतिशत ध...