पाक्न थाल्यो स्याउ तर बाटो बन्द

  • मङगलबार १९ साउन २०८३ ०६:५८ AM
शेरबहादुर सार्कीबाजुरा, साउन १९ गते । स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने नियतिले यहाँका किसानलाई मर्का पर्ने गरेको छ । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक...