मुन्धुमको मिथक ‘केसामी नाम्सामी’ रंगमञ्चमा (तस्बिरहरू)

  • मङगलबार १९ साउन २०८३ ०१:१५ AM
काठमाडौं। लिम्बु (याक्थुङ) समुदायको प्राचीन मुन्धुममा आधारित मिथकीय आख्यान ‘केसामी नाम्सामी’ सोमबार अर्थात् साउन १८ गतेदेखि थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन सुरु भएको छ। यासेली योङहाङले नाट्य रूपान्तरण गरेको यस नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनिल सुब्बाले गरेका छन्। मानिस र बाघ एउटै आमाका सन्तान भएको परापुर्वकालिन मिथकीय विश्वासमा आधारित नाटक ‘केसामी नाम्सामी’ले मानव र