मनसुन सक्रिय : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा, सावधानी अपनाउन मौसमविद्को आग्रह

  • मङगलबार १९ साउन २०८३ १२:५२ AM
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक