कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • मङगलबार १९ साउन २०८३ १२:५९ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज… Continue reading कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना