फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले गुगलसँग कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी साझेदारी गरेको छ। गत सिजन फ्रान्सेली लिग च्याम्पियन तथा युरोपियन च्याम्पियन्स लिग विजेता पीएसजीले सोमबार गुगलसँग साझेदारी सम्झौता The post फ्रान्सेली फुटबल क्लब पीएसजी र गुगलबीच एआईसम्बन्धी साझेदारी appeared first on Technology Khabar.