झापामा स्क्रब टाइफसको संक्रमण बढ्दो, एक वर्षमा ६९६ जनामा पुष्टि
सोमबार १८ साउन २०८३ ११:१७ PM
झापा : झापामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीमध्ये ६९६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको