हल्दीबारीको प्रस्ताव : पाँचबाट सात वडा बनाउने तयारी, पालिका गाभ्न अस्वीकार
सोमबार १८ साउन २०८३ ११:२१ PM
झापा : झापाको हल्दीबारी गाउँपालिकाले प्रशासनिक सेवा प्रभावकारी बनाउन र बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै वडा सङ्ख्या पाँचबाट सात पुर्याउन औपचारिक पहल गर्ने निर्णय गरेको छ। गाउँपालिकाले आफ्नो भौगोलिक र प्रशासनिक अस्तित्व कायम राख्दै अन्य स्थानीय