काठमाडौँ : विराटनगर आँखा अस्पतालले आफ्नो मानवीय नेत्र सेवा कार्यक्रमअन्तर्गत बंगलादेशको ठाकुरगाँवमा पाँचदिने निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सञ्चालन गरेको छ। सन् २०२३ देखि अस्पतालले बंगलादेशका विभिन्न जिल्लामा नियमित रूपमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन