तुइनकै तारमा बाँचेको जीवन

  • मङगलबार १९ साउन २०८३ ०५:२५ AM
कृष्णबहादुर धामी खलङ्गा (दार्चुला), साउन १९ गते । दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ । यहाँका बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेख...