झापामा पूर्ण स्तनपानको अवस्था कमजोर, तीनमध्ये एक शिशु वञ्चित

  • सोमबार १८ साउन २०८३ १०:५९ PM
झापा  :  झापामा जन्मिने शिशुमध्ये करिब एकतिहाइले जीवनको पहिलो छ महिनासम्म आवश्यक पर्ने विशेष स्तनपान पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्यकर्मीहरूले शिशु स्वास्थ्य सुधारका लागि आमाको दूधलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कार्यस्थलमै स्तनपानमैत्री वातावरण