सम्पर्कविहीन ठेकेदारका कारण एशियन हाइवे निर्माण सुस्त

  • सोमबार १८ साउन २०८३ ११:०८ PM
झापा :  पूर्व–पश्चिम एशियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तार आयोजना विद्युतका पोल समयमै स्थानान्तरण हुन नसक्दा प्रभावित बनेको छ। पोल सार्ने जिम्मा पाएको निर्माण कम्पनी नै पछिल्ला १५ दिनदेखि सम्पर्कबाहिर रहेपछि सडक निर्माणको गति थप सुस्त