प्रविधि कम्पनीले स्थानीय समाचार संस्थासँग सम्झौता नगरे कर बढाउने अस्ट्रेलियाको निर्णय

  • सोमबार १८ साउन २०८३ १०:४८ PM
अस्ट्रेलिया सरकारले स्थानीय समाचार संस्थासँग व्यावसायिक सम्झौता नगर्ने प्रविधि कम्पनीमाथि लगाइने प्रस्तावित कर बढाएको छ। यसअन्तर्गत सम्झौता नगर्ने कम्पनीले करोडौं डलर बराबरको शुल्क तिर्नुपर्ने व्यवस्था हुनेछ। सरकारले सोमबार प्रस्तावित ‘न्युज The post प्रविधि कम्पनीले स्थानीय समाचार संस्थासँग सम्झौता नगरे कर बढाउने अस्ट्रेलियाको निर्णय appeared first on Technology Khabar.