चीनको स्वचालित सवारी प्रविधि कम्पनी वीराइडले डेनमार्कमा सेवा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले डेनिस विद्युतीय सवारी सेवा प्रदायक ग्रिनमोबिलिटीसँग साझेदारी गर्दै आफ्नो यूरोपेली उपस्थिति ६ वटा देशमा विस्तार गरेको The post डेनमार्कमा सेवा विस्तार गर्दै चिनियाँ स्वचालित सवारी प्रविधि कम्पनी वीराइड appeared first on Technology Khabar.