नेपालका सूक्ष्म, साना तथा मझौला उद्यममा बीमाको पहुँच बारेको अध्ययन प्रतिवेदन सार्वजनिक

  • सोमबार १८ साउन २०८३ ०५:२९ PM
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र नेपाल बिमा प्राधिकरणले सोमबार ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईजः द इन्स्योरेन्स प्रोटेक्सन ग्याप’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को The post नेपालका सूक्ष्म, साना तथा मझौला उद्यममा बीमाको पहुँच बारेको अध्ययन प्रतिवेदन सार्वजनिक appeared first on Technology Khabar.