नेपाल आइपुग्यो लिपमोटर बी–१०: ५०५ किमि रेन्जसहितको प्रिमियम इलेक्ट्रिक एसयूभी छिट्टै सार्वजनिक हुँदै

  • सोमबार १८ साउन २०८३ ०३:५२ PM
काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ प्रतिस्पर्धी थपिएको छ। अत्याधुनिक प्रविधि र प्रिमियम डिजाइनयुक्त लिपमोटर बी–१० आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बी–१० लाई छिट्टै विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। कम्पनीका अनुसार सार्वजनिक कार्यक्रमपछि यस एसयूभीको आधिकारिक बुकिङ पनि खुला गरिनेछ। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित लिपमोटर बी–१० आधुनिक डिजाइन, स्मार्ट प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर विकास गरिएको इलेक्ट्रिक एसयूभी हो। कम्पनीले यसलाई नेपाली सडक र ग्राहकको आवश्यकता अनुरूप उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरेको छ। लिपमोटर बी–१० मा १४५ किलोवाट ... The post नेपाल आइपुग्यो लिपमोटर बी–१०: ५०५ किमि रेन्जसहितको प्रिमियम इलेक्ट्रिक एसयूभी छिट्टै सार्वजनिक हुँदै appeared first on Kalika Khabar.