स्कुलबाट घर फर्कंदै गरेका बालकलाई बाढीले बगायो

  • सोमबार १८ साउन २०८३ ०३:५१ PM
इलाम : इलामको माईजोगमाई गाउँपालिकामा स्कुलबाट घर फर्कंदै गरेका एक बालकलाई बाढीले बगाएको छ। माईजोगमाई गाउँपालिका–२ स्थित बजुर खोल्सामा आएको बाढीले १२ वर्षीय आहान खत्रीलाई सोमबार साँझ बगाएको हो। जोगमाई भ्याली बोर्डिङ स्कुलबाट बिदा भएर घर फर्कने